समाचार

2024-03-06

एमसिए–नेपाल सञ्चालक समितिले विद्युत् प्रसारण लाइनको १८ किमि लामो सीमापार खण्डको काम अगाडि बढायो

एमसिए–नेपाल सञ्चालक समितिको २०८० साल फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि...
Read More
2023-12-08

एमसिए–नेपाल विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अगाडि बढाउँदै

एमसिए–नेपाल एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन पूर्वाधार निर्माण कार्यसम्बन्धी पुनःबोलपत्र आह्वान कार्यलाई सफल गर्नका लागि...
Read More
2023-10-20

सबस्टेशन निर्माणका लागि परेका बोलपत्र खोलियो

एमसिए–नेपालले २०८० साल कात्तिक २ गते तीनवटा सबस्टेशन निर्माणका लागि परेका बोलपत्र खोलेको छ। निर्धारित समयसीमाभित्र प्राप्त सात वटा बोलपत्र...
Read More
2023-10-04

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत श्री एलिस पी. अल्ब्राइट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा आयोजित विशेष समारोहमा सहभागी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत श्री एलिस पी. अल्ब्राइट...
Read More
2023-08-30

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ

काठमाडौँ। नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दुवैको संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम...
Read More
2023-08-24

एमसिए–नेपालका आयोजनाहरूको प्रगतिसम्बन्धी जानकारी

कार्यान्वयनपूर्व गरिएका तयारीको सङ्क्षेप एमसीसी नेपाल कम्प्याक्टको पाँच वर्षे समयसीमाभित्र आयोजनाहरू सम्पन्न हुने सुनिश्चित गर्नका लागि एमसिए–नेपालले कार्यान्वयन थालनीपूर्व वृहद्...
Read More
2023-06-07

एमसिए-नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच आयोजना सहायता सम्झौतामा हस्ताक्षर

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत आयोजना सहायता सम्झौतामा २०८० साल जेठ १६ गते नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) सँग हस्ताक्षर गरेको...
Read More
2023-05-28

नेपाल सरकारद्वारा नेपाल विद्युत् प्राधिकरणको अनुरोध अनुरूप एमसीसी कम्प्याक्टमा थप कार्य समावेश

नेपाल सरकारद्वारा नेपाल विद्युत् प्राधिकरणको अनुरोध अनुरूप एमसीसीकम्प्याक्टमा थप कार्य समावेश काठमाडौँ । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको अनुरोध अनुरूप...
Read More
2023-05-22

प्रसारण लाइन निर्माणका लागि बोलपत्र खोल्ने कार्य सम्पन्न

एमसिए–नेपालले आज २०८० साल जेठ ८ गते प्रसारण लाइन निर्माणका लागि परेका बोलपत्र खोलेको छ। निर्धारित समयसीमाभित्र प्राप्त छ वटा...
Read More
2023-03-24

तीन वटा सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सबस्टेशन निर्माणका लागि २०८० साल असार १५ गतेको समयसीमा सहित बोलपत्र आह्वान गरेको...
Read More
1 2 3 5