अन्तरसम्बन्धित क्रियाकलापहरू

अनुगमन तथा मूल्याङ्कन

2018-11-29

आयोजनाहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न तथा अपेक्षित उपलब्धिको गुणस्तर एवं स्तर निर्धारणका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशनबाट अनुदानप्राप्त कम्प्याक्टहरूको विस्तृत अनुगमन तथा मूल्याङ्कन गरिन्छ । एमसीसीको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी नीति (२०१७) बमोजिम नेपाल कम्प्याक्ट अनुगमन तथा मूल्याङ्कन योजना तयार पार्ने कार्य हाल भइरहेको छ । एमसिए–नेपाल, […]

वातावरणीय तथा सामाजिक सुरक्षा

2018-11-29

एमसिए–नेपालले सशक्त वातावरणीय तथा सामाजिक सुरक्षाका उपायहरू अपनाएको छ । यसले विद्युत् प्रसारण आयोजना तथा सडक मर्मत आयोजना दुवैको कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक मापदण्डसम्बन्धी राष्ट्रिय नीति तथा कानुनहरूको पूर्ण पालना गर्दै पहिचान, विश्लेषण एवं न्यूनीकरणसम्बन्धी व्यापक पहलहरू गरेको छ । एमसिए–नेपालका यी योजना अन्तर्गत […]

लैङ्गिक तथा सामाजिक समावेशीकरण

2018-11-29

आयोजनाको डिजाइन तथा कार्यान्वयन दुवैमा एमसिए–नेपालले लैङ्गिक तथा सामाजिक समावेशीकरण प्रक्रियालाई अपनाउनुपर्दछ । एमसीसी लैङ्गिक नीति तथा एमसीसी लैङ्गिक एकीकरण मार्गनिर्देशिका (२०१६) ले कम्प्याक्ट तर्जुमा तथा कार्यान्वयनका सबै चरणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि अपनाउनुपर्ने निश्चित कार्यसम्पादन आवश्यकताहरू, प्रक्रियाहरू तथा कोशेढुङ्गाहरू, भूमिका तथा उत्तरदायित्वहरूबारे समग्र […]