एमसिए–नेपालमा विषयगत विज्ञ, प्राविधिज्ञ, विश्लेषक तथा सहयोगी कर्मचारीहरूसहितको विविधतायुक्त जनशक्ति कार्यरत रहेका छन् । नेपाल कम्प्याक्टका उद्देश्यहरू प्रभावकारी रूपमा हासिल गर्नका लागि तयारीस्वरूप एमसिए–नेपालले जनशक्तिको सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न पहल गरेको छ ।
![](https://mcanp.org/wp-content/uploads/2023/03/220824_Organogram-1024x768.jpg)